फोर्ब्सद्वारा सन् २०१६ मा प्रकाशित गरिएको विश्वका १०० शक्तिशाली महिलाहरूको सूचीमा नेपालको तत्कालीन राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीलाई ५२औं स्थानमा सूचिकृत गरिएको थियो ।

उहाँ नेपालकै पहिलो महिला राष्ट्रपति हुनुका साथै लामो समयदेखि राजनीतिक तथा महिला अधिकारको क्षेत्रमा सक्रिय हुनु भएकाले अन्तर्राष्ट्रिय रूपमा समेत उच्च सम्मान प्राप्त गर्नुभएको हो। फोर्ब्सले उहाँलाई राजनीतिक नेतृत्व, लैंगिक प्रतिनिधित्वको प्रवर्द्धन, र दिगो लोकतन्त्रप्रतिको योगदानका आधारमा सूचीमा राखेको हो।

थप जानकारीका लागि>>