१४ देखि १६ नोभेम्बर २०२२ सम्म आइसल्याण्डको रेक्जाभिकमा आयोजित रेक्जाभिक ग्लोबल फोरमको क्रममा Women Political Leaders (WPL) ले नेपालको राष्ट्रपति श्रीमती विद्या देवी भण्डारीलाई WPL ट्रेलब्लेजर अवार्ड २०२२ प्रदान गरेको थियो।

थप जानकारीकाो लागि>>